दफा ६४
विदेशस्थित नियोगको कारोबार सम्बन्धी विशेष व्यवस्था
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित नेपाली नियोगको राजस्व व्यवस्थापन, खाता सञ्चालन, बजेट निकासा र खर्च, धरौटी तथा लिलाम सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले छुट्टै कार्यविधि बनाउनेछ।
(२) उपदफा (१) बमोजिमको कार्यविधि नेपाल सरकारबाट स्वीकृत भएपछि लाग्‌ हुनेछ।